Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एसपी लालबाबु एसएसपीमा बढुवा सिफारिस

एसपी लालबाबु एसएसपीमा बढुवा सिफारिस

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंजमा कार्यरत प्रहरी उपरीक्षक लालबाबु गिरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फका गिरीलाई एसएसपीमा बुढुवा सिफारिस गरेको हो ।

बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै आजै जनपदतर्फ रिक्त पाँच डीआईजी पदमा पाँच एसएसपी बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077