Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रामकुमारी झाँक्री भन्छिन् - हतास र हतार दुबै नगरौँ

रामकुमारी झाँक्री भन्छिन् - हतास र हतार दुबै नगरौँ

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले हतार र हतास दुबै नगर्न आग्रह गरेकी छन् ।

बिहीबार साँझ आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत तस्विर साँझा गर्दै यस्तो आग्रह गरेकी हुन् ।

उनले भनेकी छन्, 'बजार हल्लाभन्दा पर छ वास्तविकता । हतार र हतास दुबै नगरौँ, नबनौँ ।'

एकीकृत समाजवादीकी पूर्वसचिव रामकुमारी पछिल्लो पार्टी महाधिवेशनमा उपाध्यक्ष पदमा जयन्ती देवी राईसँग पराजित भइन् ।

हाल उनी पार्टीको विद्यार्थी विभागमा इन्चार्ज जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077