Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा

पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा

शुक्रवार , पौष १९, २०८१

एजेन्सी । पाकिस्तानमा जेलमा रहेका ५० अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि फर्काइएको छ ।

अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका अनुसार पूर्वी नान्गारहारको तोरखाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै उनीहरू बुधबार अफगानिस्तान फर्केका हुन् ।

गत वर्ष अक्टोबरमा ३५ अफगानी बन्दीलाई पाकिस्तानी जेलबाट रिहा गरी स्वदेश फर्काइएको पनि मन्त्रालयले जनाएको छ ।

हाल आठ हजारदेखि नौ हजार अफगानी नागरिक विदेशमा जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077