Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सशस्त्रमा जागिरको अवसर, इन्सपेक्टरदेखि भान्सेसम्म ११७९ कर्मचारी माग [सूचनासहित]

सशस्त्रमा जागिरको अवसर, इन्सपेक्टरदेखि भान्सेसम्म ११७९ कर्मचारी माग [सूचनासहित]

शुक्रवार , पौष १९, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ ।

सशस्त्र प्रहरीले आज सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार १७९ पदमा भर्ना आह्वान गरेको हो ।

जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही पुस २४ गतेदेखि आगामी माघ २४ गतेसम्म निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077