Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रौतहटका गजेन्द्रको हत्या आरोपी २ वर्षपछि पक्राउ

रौतहटका गजेन्द्रको हत्या आरोपी २ वर्षपछि पक्राउ

शुक्रवार , पौष १९, २०८१

रौतहट। रौतहटका गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ परेका छन् ।

दासको हत्या आरोपमा रामनरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

रौतहटको राजदेवी–१ का २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बुधबार पक्राउ गरेको थियो।

दासको २४ फागुन २०७९ मा हत्या भएको थियो । यादवले २५ वर्षीय दासलाई कुटपिट गरी हत्या गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077