Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जनताको सेवाका लागि एकपटक देशको नेतृत्व गर्न चाहन्छु : विप्लव

जनताको सेवाका लागि एकपटक देशको नेतृत्व गर्न चाहन्छु : विप्लव

शनिवार , पौष २०, २०८१

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले एकपटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् ।

उनले आफ्नो सेवा सुविधाका लागि नभइ देश र जनताको सेवाका लागि नेकपाले एकपटक देशको नेतृत्व गर्न चाहेको बताए ।

उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077