Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

फेरि पक्राउ परे युट्युबर मनोज मानव

फेरि पक्राउ परे युट्युबर मनोज मानव

आइतवार , पौष २१, २०८१

काठमाडौं । प्रहरीले युट्युबर मनोजकुमार महतो ‘मनोज मानव’ लाई फेरि पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मानवलाई फेरि पक्राउ गरेको हो ।

उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

महतोलाई प्रहरीले पुस १९ मा पक्राउ गरेको थियो । यसअघि मानव पटक-पटक साइबर अपराधको कसुरमा पक्राउ गर्दै आएका थिए ।

महतो यसअघि विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा पक्राउ परेर छुटेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077