Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

सोमवार , पौष २२, २०८१

काठमाडौं। ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन्।

सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा नेपाललाई प्रहरीले पक्राउ गरेको हो।

नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले नियन्त्रणमा लिइएको सिंहदरबार प्रहरी वृत्तले जनाएको छ ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन्।

नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सोमबार १२ बजेदेखि ४ बजेसम्म सिंहरदरबारको दक्षिणी ढोकामा धर्नामा बस्ने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077