Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बिर्तामोडका पूर्वमेयर शिवाकोटी कारागार चलान

बिर्तामोडका पूर्वमेयर शिवाकोटी कारागार चलान

सोमवार , पौष २२, २०८१

झापा । जिल्ला अदालत, झापाले बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

न्यायाधीश नवीनकुमार जोशीको इजलासले सोमबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको उनीमाथि आरोप छ ।

पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले उनलाई २४ मंसिरमा पक्राउ गरेको थियो । पक्राउ परेदेखि पूर्वमेयर शिवाकोटी अस्पतालमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077