Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादीको केन्द्रीय समिति बैठक आज पनि, १०० जनाले धारणा राख्ने

माओवादीको केन्द्रीय समिति बैठक आज पनि, १०० जनाले धारणा राख्ने

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।

सोमबार दोस्रो दिनको बैठकमा ८० जनाले बोलेका थिए भने अझैँ १०० जनाले बोल्नका लागि नाम टिपाएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमा अझै एक सय जना सदस्यले बोल्न बाँकी रहेको छ ।

जसअनुसार आज ती नेताहरुले क्रमशः आफ्नो धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077