Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भूकम्पबाट तिब्बतमा ३६ जनाको मृत्यु

भूकम्पबाट तिब्बतमा ३६ जनाको मृत्यु

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पमा परेर तिब्बतमा ३६ जनाको मृत्यु भएको छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार अहिलेसम्म तिब्बतमा ३६ जनाको मृत्यु पुष्टि भएको हो ।

यो संख्या अझै बढ्न सक्ने बताइएको छ । तिब्बत र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

नेपालमा भने अहिलेसम्म क्षेतिको विवरण सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077