Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लैनचौर र सिंहदरबार वृत्तमा नयाँ डीएसपी

लैनचौर र सिंहदरबार वृत्तमा नयाँ डीएसपी

मंगलवार , पौष २३, २०८१

काठमाडौ । काठमाडौंका दुई वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) फेरिएका छन् ।

लैनचौर वृत्तमा डीसपी जागेश्वर भण्डारी र सिंहदरबार वृत्तमा गंगाप्रसाद पौडेलले सोमबारदेखि कमाण्ड सम्हालेका छन् ।

यसअघि लैनचौरमा रहेका सत्यनारायण थापा र सिंहदरबारका चक्रबहादुर शाहको जिल्ला प्रहरी परिसर, काठमाडौंले बिदाई गरेको छ ।

सिंहदरबार वृत्तमा सुरुमा प्रहरी प्रधान कार्यालयले बेद पौडेलको सरुवा गरेको थियो । उनी त्यहाँ जान नमानेपछि गंगा पौडेललाई पठाइएको हो । उनी काठमाडौं परिसरमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077