Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भूकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्र प्रवेशमा रोक

भूकम्पपछि चीनले लगायो सगरमाथा क्षेत्र प्रवेशमा रोक

मंगलवार , पौष २३, २०८१

काठमाडौं । चीनले भूकम्पपछि पर्यटकलाई सगरमाथा क्षेत्र प्रवेशमा अस्थायी रोक लगाएको छ ।

चीनले सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६।८ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको हो ।

नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको छैन । पछिल्लो विवरण अनुसार, तिब्बत भूकम्पबाट त्यहाँ ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

सगरमाथा क्षेत्रमा पर्यटक र कर्मचारी भने सुरक्षित रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077