Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सिआइबीले लियो धनराज गुरुङसँग बयान

सिआइबीले लियो धनराज गुरुङसँग बयान

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) फेरि बयान लिएको छ ।

बुधबार सिआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे बयान लिएको हो ।

उनीसँग करिब साढे चार घण्टा सोधपुछ गरिएको बताइएको छ ।

धनराजकी पत्नी ज्योति गुरुङ पदाधिकारी रहेको मितेरी सहकारीमा सर्वसाधारणको १४ करोड रुपैयाँ अपचलन भएको संसदीय छानबिन समितिको निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077