Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरी अस्पतालका चार चिकित्सक डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

प्रहरी अस्पतालका चार चिकित्सक डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका उनीहरुलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेमा डा. सुस्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहेका छन् ।

बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077