Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

संगित विद्यालयका डीएसपी खनाल एसपीमा बढुवा सिफारिस

संगित विद्यालयका डीएसपी खनाल एसपीमा बढुवा सिफारिस

मंगलवार , पौष २३, २०८१

काठमाडौं । नेपाल प्रहरीका एकजना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

मंगलबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, संगिततर्फका डीएसपी भुलाराज खनाललाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनी नेपाल प्रहरी संगित विद्यालय महाराजगंज, काठमाडौंमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077