Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तिरुपति मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते

तिरुपति मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ४० घाइते

बिहिवार , पौष २५, २०८१

एजेन्सी । भारतको आन्ध्र प्रदेशमा बुधबार राति तिरुपति विष्णु निवासम आवासीय परिसरमा भएको भागदौडमा ६ जना भक्तजनको मृत्यु भएको छ ।

दर्शनको लागि टोकन लिन बैकुण्ठ द्वारमा ठूलो संख्यामा भक्तजनहरू भेला हुँदा भागदौड मच्चिएको थियो ।

जसमा मृत्यु हुनेमा ५ महिला र १ पुरुष छन् । ४० जना घाइते भएका छन् भने घाइतेहरूलाई अस्पताल लगिएको छ।

पवित्र वैकुण्ठ एकादशीको अवसरमा दर्शनको लागि टोकन लिन हजारौं भक्तजनहरू आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077