Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पूर्व डीआईजी छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश

पूर्व डीआईजी छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश

बिहिवार , पौष २५, २०८१

काठमाडौं । कास्की जिल्ला अदालतले पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

बिहीबार नीतिज राईको इजलासले लामिछाने उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यस्तै रास्वपाका सभापति रवि लामिछानेसहितलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

यस्तै लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङ पाँच–पाँच लाख र कृष्ण गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077