Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

लीला पछाईलाई ३७ लाख धरौटीमा रिहा गर्न आदेश

लीला पछाईलाई ३७ लाख धरौटीमा रिहा गर्न आदेश

बिहिवार , पौष २५, २०८१

काठमाडौं । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेकी लीला पछाईलाई ३७ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको थुनछेक इजलासले विहीबार रविलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

यस्तै पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई ६५ लाख र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077