Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

पूर्वसांसद गुरुङका बाबुछोरीसहित तीनजना धरौटी बुझाएर रिहा

पूर्वसांसद गुरुङका बाबुछोरीसहित तीनजना धरौटी बुझाएर रिहा

बिहिवार , पौष २५, २०८१

काठमाडौं । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वसांसद मीना गुरुङसहित तीनजना रिहा भएका छन् ।

न्यायाधीश नितिज राईको इजलासले बिहीबार रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सातै जनासँग धरौटी माग गर्ने आदेश दिएको थियो ।

त्यस मध्ये पूर्वसांसद मीना, उनका बुवा कृष्णबहादुर गुरुङ र आरती गुरुङ माग गरिएको धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

रवि लामिछानेसँग अदालतले ६५ लाख धरौटी माग गरेको छ । तर उनी रिहा हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077