Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

३७ लाख धरौटी बुझाएर लीला पछाई पनि रिहा

३७ लाख धरौटी बुझाएर लीला पछाई पनि रिहा

शुक्रवार , पौष २६, २०८१

कास्की । सूर्यदर्शन सहकारी प्रकरणका आरोपी लीला पछाई पनि छुटेकी छन् ।

शुक्रबार ३७ लाख धरौटी अदालतलाई बुझाएर रिहा भएकी हुन् ।

बिहीबार जिल्ला अदालतले धरौटीमा रिहा गर्न भनेता पनि धरौटी रकम जम्मा गर्न नसकेपछि कारागार चलान भएकी थिइन् ।

न्यायधीश नीतिज राईको इजलासले पछाईसहित सात प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, पछाईबाहेकका प्रतिवादी भने बिहीबार नै रिहा भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077