Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सप्तरीबाट ६७० किलो गाँजा बरामद

सप्तरीबाट ६७० किलो गाँजा बरामद

आइतवार , पौष २८, २०८१

सप्तरी । सप्तरीमा ठूलो परिणामको गाँजा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका-१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरिएको हो ।

परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस विषयमा आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिने सप्तरी प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077