Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

प्रहरी जवानको नतिजा प्रकाशित, को-को भए पास ? [सूचीसहित]

प्रहरी जवानको नतिजा प्रकाशित, को-को भए पास ? [सूचीसहित]

आइतवार , पौष २८, २०८१

काठमाडौं । नेपाल प्रहरीमा जनपदतर्फ रिक्त रहेको प्रहरी जवान पदको अन्तिम नतिजा प्रकाशित भएको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयले प्रहरी जवानको अन्तिम नजिता प्रकाशन गरेको हो ।

परीक्षामा यसपटक एकैपटक एक हजार ८५६ जना उत्तीर्ण भएका छन् ।

साथै प्रहरी प्रधान कार्यालयले उत्तीर्ण भएकाहरूलाई सम्बन्धित प्रहरी कार्यालयबाट उपलब्ध गराईएको प्रवेश पत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा आफूले प्राप्त गरेको शैक्षिक योग्यताको सक्कलै प्रमाणपत्रहरू र प्रतिलिपिहरू ३-३ प्रति, पासपोर्ट साईजको फोटो ५ प्रति साथमा लिई माघ ६ गते सम्बन्धित परीक्षा केन्द्रहरूमा उपस्थित हुन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077