Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सरकारले गर्‍यो पाँच एसएसपीलाई डीआईजीमा बढुवा

सरकारले गर्‍यो पाँच एसएसपीलाई डीआईजीमा बढुवा

आइतवार , पौष २८, २०८१

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँचजना एसएसपीलाई डीआईजीमा बढुवा गरेको छ ।

पुस १८ गतेको बढुवा समितिले सिफारिस गरेका ५ जना एसएसपीलाई गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीमा बढुवा गरेको हो ।

बढुवा हुनेमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया रहेका छन् ।

४ जना डीआईको बढुवा र एक जना अनिवार्य अवकाशमा गएपछि सो पदहरु रिक्त थिए । अब उनीहरुलाई केही दिनमा दज्र्यानी चिन्ह प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077