Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

केसी र कडायत एआईजीमा बढुवा

केसी र कडायत एआईजीमा बढुवा

आइतवार , पौष २८, २०८१

काठमाडौं । सरकारले दुईजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वय कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गत १७ पुसमा उनीहरूलाई बढुवा समितिले एआईजीका लागि सिफारिस गरेको थियो ।

यस्तै सरकारले पाँचजना एसएसपीलाई डीआईजीमा पनि बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077