Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एआईजी कडायत अनुसन्धान र केसी प्रदेश समन्वय विभागमा पदस्थापन

एआईजी कडायत अनुसन्धान र केसी प्रदेश समन्वय विभागमा पदस्थापन

सोमवार , पौष २९, २०८१

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका दुई डीआईजीको पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार एआईजी कुवेर कडायत अपराध अनुसन्धान विभाग र रविन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

उनीहरु आगामी चैत ५ गते अनिवार्य अवकासमा जाने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077