Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकामा डढेलो : २४ जनाको मृत्यु, १६ बेपत्ता

अमेरिकामा डढेलो : २४ जनाको मृत्यु, १६ बेपत्ता

सोमवार , पौष २९, २०८१

एजेन्सी । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

डढेलो बस्तीमा फैलिँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको हो भने १६ जना बेपत्ता भएको बताइएको छ । केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ ।

बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077