Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जापानमा गयो ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानमा गयो ६.९ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

सोमवार , पौष २९, २०८१

काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मियाजाकी प्रिफेक्चर, क्युशु क्षेत्रको तटीय क्षेत्रमा स्थानीय समय अनुसार राति ९ः१९ बजे गएको हो ।

जापानको मौसम विभागले यस भूकम्पपछि १ मिटर (करिब ३ फिट) सम्मको सुनामी आउने सम्भावना रहेको चेतावनी जारी गरेको छ।

स्थानीय अधिकारीहरूले सतर्क रहन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077