Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

सुदूरपश्चिम प्रहरीको डिजिटल बोर्ड 'ह्याक', लेखियो 'आइलभयू' !

सुदूरपश्चिम प्रहरीको डिजिटल बोर्ड 'ह्याक', लेखियो 'आइलभयू' !

सोमवार , पौष २९, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको डिजिटल बोर्ड 'ह्याक' भएको छ ।

प्रदेश प्रहरी कार्यालयको मुख्य गेटमा रहेको डिजिटल बोर्ड 'ह्याक' भएको हो ।

बोर्ड ह्याक गरी स्क्रिनमा ‘आई लभ यू चित्रा’ लेखिएको छ । हाल प्रहरी कार्यालयको बोर्डमा ‘आइ लभ यु’ लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल छ ।

पछिल्लो पटक डिजिटल बोर्ड ह्याक गरेर युवतीलाई प्रेम प्रस्ताव राख्ने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077