Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सोमबार बेलुका काठमाडौं हल्लाउने भूकम्पको केन्द्रबिन्दु तिब्बत !

सोमबार बेलुका काठमाडौं हल्लाउने भूकम्पको केन्द्रबिन्दु तिब्बत !

सोमवार , पौष २९, २०८१

काठमाडौं । तिब्बतमा भूकम्पको परकम्प जाँदा काठमाडौं पनि हल्लिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिङ्गी केन्द्रविन्दु बनाएर आज (सोमबार) बेलुका ६ः४२ बजे ५.६ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

परकम्प काठमाडौं लगायत जिल्लामा महसुस भएको छ ।

पुस २३ गते तिब्बतमा गएको ७ म्याग्निच्युडको भूकम्पको परकम्प भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077