Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

२५ एसपीको एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]

२५ एसपीको एसएसपीमा बढुवा सिफारिस [सूचीसहित]

सोमवार , पौष २९, २०८१

काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सोमबार राति बसेको बढुवा समितिको बैठकले उनीहरुलाई एसपीबाट एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

सूचीको पहिलो नम्बरमा रमेश थापा, दोस्रोमा अजय के.सी, तेस्रोमा अनुपम शम्शेर जबरा, चौथोमा बीर बहादुर बुढामगर र पाँचौमा नवराज अधिकारी रहेका छन् ।

बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एसएसपीमा सहमति नहुँदा लामो समयदेखि बढुवा सिफारिस हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077