Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दल, कार्यदलको बैठक बस्दै

मोर्चा गठनको तयारीमा मधेस केन्द्रित दल, कार्यदलको बैठक बस्दै

मंगलवार , माघ १, २०८१

काठमाडौं । मधेस केन्द्रित राजनीतिक दलहरूले मोर्चा गठनको तयारी गरेका छन् ।

मोर्चा गठनका लागि गठित कार्यदलको बैठक आज बस्दै छ ।

कार्यदलको पहिलो बैठक आज बिहान ११ बजे काठमाडौंमा बस्न लागेको हो ।

बैठकमा मोर्चा निर्माणको खाका तयार गर्ने, उद्देश्य निर्धारण गर्ने र साझा एजेन्डा तयबारे छलफल हुनेछ ।

बैठकमा जनता समाजवादी पार्टी, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जनप्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077