Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो हमला, छिट्टै जवाफ दिने रुसको चेतावनी

रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो हमला, छिट्टै जवाफ दिने रुसको चेतावनी

बुधवार , माघ २, २०८१

एजेन्सी । युक्रेनले रुसमाथि युद्ध शुरु भएको झन्डै तीन वर्षपछि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको दाबी गरेको छ ।

यो दाबी डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदभार ग्रहण गर्न तयारी गरिरहेको समयमा गरिएको हो ।

उनले आउँदो २० तारिखमा शपथ लिनेछन्।

रुसी रक्षा मन्त्रालयले मंगलबार रातभरीको ठूलो संख्यामा गरिएको क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफ दिने चेतावनी दिएको छ।

युक्रेनले रुसमाथि पुनः अमेरिका र बेलायतद्वारा प्रदान गरिएका क्षेप्यास्त्रहरू प्रयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077