Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बालेनको ब्यंग्य - टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

बालेनको ब्यंग्य - टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

बुधवार , माघ २, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरे लगत्तै मेयर बालेनले समाजिक सञ्जालमार्फत विरोध गरेका हुन् ।

उनले सरकारले टुडिखेल र खुल्लामञ्च जस्ता सार्वजनिक स्थलहरू आफ्ना कार्यकर्तालाई दिन अध्यादेश ल्याएको विषयमा कटाक्ष गरे ।

सरकारको उक्त कदमको आलोचना गर्दै उनले भने, 'अब खोला मात्र हैन, टुडिखेल र खुल्लामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएको छ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।' सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएपछि चर्को विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077