Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इजरायल र हमासबीच गाजामा युद्धविराम

इजरायल र हमासबीच गाजामा युद्धविराम

बिहिवार , माघ ३, २०८१

एजेन्सी । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ ।

इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको हो ।

उनीहरूले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको बताइएको छ ।

गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077