Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अभिनेता सैफ अली खानमाथि अज्ञात व्यक्तिले गर्‍यो धारिलो हतियार प्रहार

अभिनेता सैफ अली खानमाथि अज्ञात व्यक्तिले गर्‍यो धारिलो हतियार प्रहार

बिहिवार , माघ ३, २०८१

एजेन्सी । बलिउड अभिनेता सेफ अली खानमाथि अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेका छन् ।

बिहीबार बिहान २ बजे अभिनेता सैफ अली खानको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी धारिलो हतियारले प्रहार गरेका हुन् ।

उक्त घटनापछि सैफलाई तुरुन्तै लिलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

सैफको स्वास्थ्य अवस्थाबारे अस्पताल कुनै आधिकारिक जानकारी दिएको छैन । घटनापछि प्रहरीले छानबिन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077