Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सरकारले संविधान र लोकतन्त्रको मर्मविपरीत अध्यादेश ल्याएको प्रचण्डको आरोप

सरकारले संविधान र लोकतन्त्रको मर्मविपरीत अध्यादेश ल्याएको प्रचण्डको आरोप

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संविधान र लोकतन्त्रको मर्मविपरीत अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

“सदन छलेर अध्यादेश ल्याउनु उचित होइन”, अध्यक्ष प्रचण्डले भने ।

यस्तै उनले जनताले प्राप्त गरेको उपलब्धिको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077