Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

डिलालाको ह्याट्रिकमा म्यानचेस्टरको जित

डिलालाको ह्याट्रिकमा म्यानचेस्टरको जित

शुक्रवार , माघ ४, २०८१

एजेन्सी । म्यानचेस्टर युनाइटेडले इङ्गलिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा पुछारको टोली साउथ हम्टनलाई ३-१ ले हराएको छ ।

अमान्ल डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा युनाइटेडले साउथ हम्टनलाई हराएको हो ।

अगार्टाले आत्मघाती गोल गरेपछि हाम्टनले सुरुवाती अग्रता लिएको थियो ।

त्यसैगरी, गएराति नै भएको अर्को खेलमा ब्रिङटनले इप्सविचलाई २-० ले हराएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077