Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एलिनाको ‘एक्लै पनि जिन्दगी’ गीत सार्वजनिक

एलिनाको ‘एक्लै पनि जिन्दगी’ गीत सार्वजनिक

शुक्रवार , माघ ४, २०८१

काठमाडौँ । गायिका एलिना चौहानको आवाजमा ‘एक्लै पनि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।

उनकै युट्युब च्यानलमार्फत बिहीबार गीत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक भएको एक दिनमै झन्डै एक लाख दर्शकले भिडियो हेरिसकेका छन् ।

रोशन सिंहको लिरिक्स र म्युजिकमा बजारमा ल्याइएको गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।

https://youtu.be/B-udbYBjvoc

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077