Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय

भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय

शनिवार , माघ ५, २०८१

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ ।

फैसलामा खानलाई १४ वर्ष र पत्नी बीबीलाई ७ वर्षको जेल सजाय सुनाइएको हो ।

अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा शुक्रबार भएको सुनुवाइपछि फैसला सुनाएको हो ।

उनीहरूले संयुक्त स्थापना गरेको ‘अल–कादिर ट्रस्ट’ नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण दोषी ठहर गरिएको फैसलामा उल्लेख छ ।

सन् २०२३ को अगस्टदेखि खान जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077