Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डोनाल्ड ट्रम्प र सी जिनपिङबीच टेलिफोन वार्ता

डोनाल्ड ट्रम्प र सी जिनपिङबीच टेलिफोन वार्ता

शनिवार , माघ ५, २०८१

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच कुराकानी भएको छ ।

ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको शपथ लिनुअघि दुई नेताबीच विभिन्न विषयमा टेलिफोन वार्ता भएको हो ।

चीनको तर्फबाट उपराष्ट्रपति हान झेङ ट्रम्पको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् ।

सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा सी जिनपिङसँगको कुराकानीको जानकारी दिँदै ट्रम्पले उक्त कुराकानी दुवै देशका लागि राम्रो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077