Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इरानमा दुई न्यायाधीशको गोली हानी हत्या

इरानमा दुई न्यायाधीशको गोली हानी हत्या

शनिवार , माघ ५, २०८१

एजेन्सी । इरानमा दुई जना न्यायाधीशको गोली हानी हत्या गरिएको छ ।

तेहरानस्थित सर्वोच्च अदालतका दुई न्यायाधीशलाई शनिबार गोली हानी हत्या गरिएको हो ।

त्यहाँको सरकारी मिडियाका अनुसार घटनामा एकजना न्यायाधीश र एक बडीगार्ड घाइते भएका छन् ।

गोली हान्ने व्यक्तिले आफूलाई पनि गोली हानेर आत्महत्या गरेको पनि बताइएको छ । ती न्यायाधीशहरूलाई के कारणले गोली हानेको हो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077