Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कोशीका पूर्वमुख्यमन्त्रीमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

कोशीका पूर्वमुख्यमन्त्रीमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा

आइतवार , माघ ६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

आज विज्ञप्ति जारी गर्दैं कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न सरकारसँग मागसमेत गरेको हो।

कांग्रेस कोशीका सभापति एवम् प्रदेश संसदीय दलका नेतासमेत रहेका थापामाथि शनिबार झापामा आक्रमण भएको थियो ।

उनको निधारमा चोट लागेको छ । उनलाई आक्रमण गरेको आरोपमा प्रहरीले शनिबार नै विद्युत प्राधिकरणका दुई जना कर्मचारी पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077