Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सभापतिमा उठ्ने इच्छा छ, मैले मात्रै भनेर हुँदैन : शशांक कोइराला

सभापतिमा उठ्ने इच्छा छ, मैले मात्रै भनेर हुँदैन : शशांक कोइराला

आइतवार , माघ ६, २०८१

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग बोल्दै यस्तो बताएका हुन् ।

उनले सभापतिमा उठ्न आफू इच्छुक भए पनि यसका लागि कार्यकर्ताहरूको सहयोग आवश्यक रहेको स्पष्ट पारे ।

‘आगामी महाधिवेशनमा सभापतिमा उठ्ने मेरो पनि इच्छा छ। तर, मैले मात्रै भनेर हुँदैन, कार्यकर्ताहरूले पनि साथ दिनुपर्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077