Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खोखो विश्वकपमा नेपाली पुरुष टिम पनि उपविजेता

खोखो विश्वकपमा नेपाली पुरुष टिम पनि उपविजेता

आइतवार , माघ ६, २०८१

काठमाडौँ । नेपालको पुरुष टिम पनि प्रथम खो–खो विश्वकप प्रतियोगितामा उपविजेतामै सिमित भएको छ ।

भारतको इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाली टिम आयोजक भारतसँग ५४–३६ स्कोरले पराजित भएको हो ।

पराजित पछि नेपाल दोस्रो स्थानमै खुम्चिएको छ ।

केहीबेर अघि सम्पन्न महिलातर्फको फाइनलमा पनि नेपाली टिम भारतसँग नै पराजित भएको थियो । भारतले फाइनल खेल ७८–४० ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077