Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यु-१९ महिला विश्वकपमा आज स्कटल्याण्डसँग भिड्दै नेपाल

यु-१९ महिला विश्वकपमा आज स्कटल्याण्डसँग भिड्दै नेपाल

सोमवार , माघ ७, २०८१

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज स्कटल्याण्डसँग भिड्न लागेको हो ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077