Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इजरायली जेलबाट ९० प्यालेस्टाइनी बन्दी छुटे

इजरायली जेलबाट ९० प्यालेस्टाइनी बन्दी छुटे

सोमवार , माघ ७, २०८१

एजेन्सी । इजरायलले ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरेको छ ।

इजरायल र हमासबीचको बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत ९० प्यालेस्टाइनी कैदीलाई रिहा गरिएको हो ।

त्यसअघि हमासले तीन बन्धकलाई सेनालाई बुझाउनु भन्दा पहिलो गाजामा उपस्थित रेडक्रसलाई सुम्पिएको थियो ।

तीनै जना इजरायली क्षेत्रमा पुगिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077