Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लियो रियल

स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लियो रियल

सोमवार , माघ ७, २०८१

काठमाडौँ । रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।

केयलिन एमबापेले गरेको दुई गोलको मद्धतले आइतबार लास पाल्मासलाई ४–१ ले हराउँदै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।

यो जितपछि रियलले आफ्नो छिमेकी एटलेटिको म्याड्रिडलाई दुई अंकले उछिनेको हो ।

यसअघि एटलेटिको लेगानेसको हातबाट स्तब्धपूर्ण ढंगले पराजित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077