Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यू-१९ महिला विश्वकपमा नेपाल स्कटल्याण्डसँग पराजित

यू-१९ महिला विश्वकपमा नेपाल स्कटल्याण्डसँग पराजित

सोमवार , माघ ७, २०८१

काठमाडौं । आईसीसी यू-१९ महिला विश्‍वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पराजित भएको छ ।

अघिल्लो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल आज स्कटल्याण्डसँग पराजित भएको हो ।

यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।

बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो ।

७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077