Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल तटस्थ परराष्ट्रनीतिमा अडिग छ : प्रधानमन्त्री ओली

नेपाल तटस्थ परराष्ट्रनीतिमा अडिग छ : प्रधानमन्त्री ओली

सोमवार , माघ ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तटस्थ परराष्ट्रनीतिमा अडिग रहेको बताएका छन् ।

नेकपा एमालेको परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मुलुकुको स्वाधिनता, सार्वभौमसत्ताको रक्षा गर्दै बाह्य मुलुकसँग सम्बन्ध अगाडि बढाउनुपर्ने बताए ।

सत्तामा रहन जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम आफूबाट नहुने पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077